बा सय शता दको गधे पहाड़मा भएको लाचे राजा अन मंगर राजा माझको लड़ाईमा
तारबे लाचे राजा मारएका थए भने मंगर राजा वांगसंग हारेका थए । यसै यु धमा लबू राजा
बाजाहा ग पन जनरल भएर आएका थए तर तनी पन मारएका थए । यस समय नै यस
जातका साँध समाना महानदमा राखएका थए । उता गोखाजातको सन १५५९ मा उदय पछ
गोखा सा ा य बतार ममा सन १७६८ सालमा भतपुर, कतपूर र का मांडु (तकालन खास
नेपाल) माथ गोखाहको बजयपछ सन १७७४ सालमा तकालन ताजे गलु ंग बतमान दाजलंगलाई
पन गोखा सा ा य अधन बनाएपछ सूखीममाथ बजय गर सन १७८० मा गोखाहले ट टा
नदमा खू ँड़ा (खुकु र) पखालेको इतहास सा ी छ । यस समय अलक टाड़ा ठाउँबाट आउने जाती
जतो तबतका भोटे, बहारका बहार, बंगोप सागरका बंगाल आद यस ठाउँमा बदेशी हुने नयम
बधाताको थयो । देश-काल अन परि थतले सन १८१४-१५ को गोखा-अं ेज़ यु धको फलव प
१५ मई अन २ दसंबर १८१५ को मलऊँ अन सुगौल सि धको धारा ३ को गोख भूभाग गोखा राज
नेपालले इट इि डया कंपनीलाई समपत भूमह हुन । यह मतह देख भूमपु गोखा परवार
आनो भूमसतै कपनी अधन भएका हुन अथात समपत भूमका गोखा सतान माटोसत आएका
होइनन, आनै आनै भूम (माटो) मा छन , यसले यो पट हु छन क तकालन अं े जी जाह
गोखभूम पुरानो गोखाथुम दाजलंग अन सूखीमतर आई बसेका हुन । सन १८१५ देख सन १९४७
(भारत वत ) सम गोखाजात १३२ बष सम गोखाराज नेपालले कपनीलाई समपत आनै
भूम (माटो) मा थए ।
यस अवध सन १८१५ को सि धहदेख सन १८८४ साल सम नै काल र परि थतले यो
जात नेपाल देशको सरकार अनुमत बना नै असतुलन मनि थत बोकेर अं े ज़ फ़ौजमा सपाह
भत, कोइला खान, तेल खान, साथै चयाबार खेतीमा कु ल भत हु ँदै आएका अन सन १८८५
सालदेख यसो नेपाल देशको सरकार अनुमत पाएर आएका गोखाहलाई सन १९२३ सालको नेपाल
र अं ेज़ बीच भएको मै ी सि धले नेपाललाई आंतरक तथा बा य दुवै कारका एक-अकाका वत
पार परक पमा वीकार तथा समान गन सहमत भएपछ टश भारतमा बसो-बासो
गरआईरहेका गोखाहलाई केवल आदान- दानामक ढंगमा (Reciprocal basis) एउटै राि यताको
मूलमा बाँधेर भवयमा जहले पन नेपाल देश र नेपाल राजाकै हक ला ने रईती बनाईएपछ, सन
१९४७ अगतमा टश-भारतलाई दुई भागमा बभाजन गर भारत र पाकतानलाई वत घोषणा
गरे
टशले । तर टश शासनकालमा नेपाल र अं ेज़ बच भएको पूबसि धह रध नगर उ त
सि धहले काटेका ऐतहासक भूभाग र सि धले ममा परेर भारतलाई नै आनो देश सिझ थायी
पले बसो-बासो गरेका सपूण गोखाहलाई यायोचत ढंगमा जनमत सं ह नगराई अथवा लखत
पमा न नेपाल न भारत देशलाई िजमा नलगाई टशह फकगए । तर टशकालमा यस
जातलाई सन १९३१ सालको जनगणना वारा नेपाल कै जनजात भनी टशकालन भारतमा
गोखाजात अतगतका सपूण २२ जातहलाई अं ेज़ सरकारले पाबय जनजात (Hill Tribe)
घोषणा गरे । तर सन १९३५ सालको भारत सरकार ऐन वारा गोखा जातलाई भारतका एक अप
सं यक जात मानेनन तर पन सि ध चुि त गोखा भूम दाजलंग िजलालाई भवयमा कसैले
अत मण नगण भनी पासयल एसलूडेड एरया वारा बगकृत गर सुर त गर दएका थए
।
तर भारत वत पछ सवथम अं ेजवारा गठन गरेका दशवटा गोखा पटनको बाँड़चुड़
भयो । टशले ४(चार) पटन पाए, भारतले ६(छ) पटन पाए अन नेपालले वताधकार पाए ।
वत पछ गोखा भत सबधी फे र टश, भारत अन नेपाल माझ प ीय सझौता भयो जो
आजसम लागू छ । २३ अगत १९८८ का दन भारतमा भारतीय गोखाहको नागरकता घोषणा
भएतापन गोखा भत सझौता रध भएको छैन यसोसले भारतीय गोखा सेना अन भारतीय गोखा
भूतपूब सैनकह अयोलतामा छन भवयमा संकटले उ प धारण नगन । यस पचात वत
भारतका आनै संबधान तयार भएपछ २६ जनवर १९५० का दन देश गणत घोषणा हु ँदै
सं बधान लागू भयो । देशबासीलाई सं बधानले पूण सुर त गराएपछ वत भारत सरकारले
देशमा बसोबासो गररहेका छमेक देशको रईतीहलाई बसोबासो र कतपय मौलक आधकारह
दान गन ३१ जुलाई १९५० का दन छमेक देश नेपालसत शाि त र मै ी सि धको धारा ७ वारा
सुगौल र सचुला सिध भूभागका भूमपु गोखाहलाई पन नेपाल कै रईती भनी पटपले
भारतमा बसोबासो गराएका थए । अं े ज हता रत सुगौल अन सचुला सि ध भूभागका
भूमपु गोखाह सं बधान बाहरका समुदायहुनाले अन यी दुवै सि धका भूभागलाई अं ेजले
दाजलंग िजला भनी गठन गरेका अन अं ेजले देशलाई वतं घोषणाका समय कसैलाई िजमा
नलगाएको हुनाले यी भूभाग “नो मे स या ड” को अवथामा रहेका हुनाले वत भारत सरकारले
३० अ े ल १९५४ सालको एबजब एरया ए ट वारा यस दाजलंग िजला पी गोखा भूम पिचम
बंगालमा मसाई दएर भूमपु गोखाहलाई भूमहन, सुखुमवासी अवथामा पुराएका थए । जसको
फलव प सन १९८६-८८ सालमा यहाँ भीषण गोखा या ड आंदोलन भएको थयो । आंदोलनलाई
शा त पान भारतमा गोखा सेटेलमट हेतु २२,२३ अगत १९८८ का दन कलक ामा सझौता भयो
अन २५ अगत १९८८ का दन राजधानी दलमा के सरकार र भारतीय गोखाहका एकमा
गोखा नेता व॰ ी सुबास घसंग माझ भएका भारतमा गोखा सेटेलमटको फाइनल सझौतामा
“गोखा भाषा” अन इं डयन गोखा रेिजमट गठनको शतहमाथ भारत सरकारको यान आकषण
गरछ ।
अतमा भारतका गोखाहको शासनक समया के सरकार सम ि थर छन भने देशको
गोखा जातको मौलक अन ऐतहासक के ह माणह माथ नै सं त पमा रा े यन गरएको
छ । यस जातको इतहास यहाँ देश वत हुन भदा ७४७ बष अघदेख (१२०० शता द) पाइछ
तर आज देश वत भएको ७८ बष सम बतमान भारत सरकारले पन यस जातको थाय
राजनैतक समाधान गन सकेको छैन । रा य एकता अन अखडता अथात देशहतको नि त यो
जात आदोलत भएको आज ४५ बष (१९८०-२०२५) पूण भयो तर सरकारले यस जातलाई
संवैधानक राि य चहार दान गन सकेको छैन । यो राजनीत नबू ने जातलाई असंवैधानक
बना माटोको यवथामा अझाई रहेका छन । टश एककृत गोख भूमपी दाजलंग िजलालाई
सन १९३५ सालको पासयल एसलूडेड एरया ऐनवारा सुर त गर दएका गोख भूमलाई देशको
सं बधानमा थाय टु ंगो नलगाएर देशमा गोखा जातको अि तव नै मेटाइदने यास भईरहेछ । यो
यास सफल भयो भने ववकै सबै भदा महान गणत देश भारतको गोखा जात मासेको
ऐतहासक माण रहनेछ । यसकारण बतमान भारत सरकारले देशहतको नि त यस आदम
जनजात गोखाहका नि त ६ दसंबर २००५ का दन भईसकेको छैटौ अनुसूचको सझौतालाई
तुरत लागु गर देशको सं बधानमा अंतभु त गर ाकृ तक याय दई भारतीय गोखाहको र ा गन
पछ, कारण बना माटो पृ वीमा न कुनै ाणीको सृि ट हु छ न जीवन रहछ न अत, भारतीय
गोखा पन एक मानव ाणी हो । सरकारलाई पन गोख माटो पी दाजलंग भूभागलई आजसम
गोखा या ड रा यको दजादन असभव भयो अथात न फने बनतल भयो । तर अब भारत
सरकारले यस जातलाई मानव जीवन बाँ नका नि त सुगौल-सचुला सि ध चुि त दाजलंग
िजला पी गोख भूभाग जो ३० अ े ल १९५४ को एबजब एरया ऐनवारा पिचम बंगालमा एबजब
( चु षत) गर दएका थए जसलाई ८ जनवर २०१८ को ऐनवारा खारेज गर दएका छन । उ त
भूभागलाई सं बधानको धारा २४४/२ को छैटौ अनुसूचीले मा गोखा भूममा परवतन (convert) हुन
सनाले सरकारले तुरत गोखा पहाड़मा छैटौ अनुसूची लागू गनपछ । यसो भए देशमा भारतीय
गोखाहको पूण सेटेलमट साथै सरकार वारा महान रा य हत हुने छ । देशवासी गोखा सतानको
जानकारको नि त :—
१)
टश भारत शासनकालमा अं ेज़ अधन भएको सुगौल-सचुला सि धको गोख भूम अं ेज़
नमत दाजलंग िजलाको साँध समाना पूबमा ट टा, पिचममा मेची, उ रमा सि कम
अन द णमा जलपाइगड़ी थयो ,
२) गोखाजात गोखा सा ा य(आजको नेपाल) का आदम जनजात हुन ,
३) सन १८१५ को सुगौल सि धदेख जात दुईभागमा बभाजन भएका हुन ,
४) गोखाजात यहाँ माटोसत आएको होइन, टशकालन भारतीय रईतीह यहाँ आएका हुन
कारण बा ौ शता ददेख यहाँ यस जातको इतहास पाइछ ,
५) सन १९२३ को टेन-नेपाल सि धले बवमा नेपालले एक अलग रा को मा यता पाएका
हुन,
६) सन १९३५ सालको भारत सरकार ऐनले भारतबासी गोखालाई भारतको एक अलग अप
सं याका जात भनी मानी लएन यसैले सन १९४३ सालमा यस जातलाई भारतको एक
अप सं याका जात र भारतमा राजनैतक अधकार ाितका नि त गोखालग पाट व॰
ी डबरसंह गु ङले गठन गरेका हुन ,
७) १५ अगत १९४७ सालमा भारतबासीह वत भयो र देशबासीको नि त संबधान तयार
गर २६ जनवर १९५० देख लागू गरे । देशबासीको अधकार र सुर ा सुर त गरेपछ,
८) ३१ जुलाई १९५० मा भारत-नेपाल माझ शाि त र मै ी सि ध गर सुगौल-सी चुला सि धका
भूमपु अन भारतका अय ा तहमा यूग देख बसोबासो गर आइरहेका गोखाहलाई
नेपाल देश कै रईती भनी वत भारतमा अन भारतबासीलाई नेपालमा बसाएका थए
रेस ोकल नागरकको अवथामा,
९) धय हुन भारतीय गोखा जातका मुि तदाता व॰ ी सुबास घसंग महोदयको यनले २८
महनाको भीषण आदोलन पछ २२ अगत १९८८ को दागोपाप सझौता वारा यस जातलाई
“गोखा जात” भनी मा यता ा त गराई, नेपालबासी गोखाहका रा य नेपाल जतै
भारतबासी गोखाहका नि त मनी रा य गोखा हल (दागोपाप) बसाईदएपछ लगतै दो ो
दन भारतीय गोखा नागरकता घोषणा गराए । यसैलाई देशमा संवैधानक गोख माटो
माणत गराउन ६ दसंबर २००५ मा छैटौ अनुसूचको सझौता गरसकेका छन अब देशबासी
गोखाह एक बनी लागू गराउनु छ,
१०) भारतमा यो जात दुई थरमा छन (पहलो सन १९५० सालको सि धबासी “नेपाल रईती”
अन दो ो २२/२३ अगत १९८८ को सझौता वारा भारत सरकार घोषत खाँट भारतीय
“गोखा जात” । साथै भाषाले पन सि धको नेपाल रईतीको भाषा नेपाल हो भने भारतीय
गोखा जातको भाषा “गोखा भाषा” । सयलाई पहयाउंदा नेपाल भारतको नि त बदेश हो
यसैले नेपाल भाषा भारतको नि त बदेशी भाषा हो-लेखकको शोचा मा । यसैले आउँदो जुन
गणनामा देशबासी गोखाले गोखा नै लेख भावीसतानलाई आपातमा नपारौ , धारा ७ बासीले
नेपाल नै लेख ।
अतमा देशबासी गोखा संतानलाई अवगत गराईछ क यो जात यस भूमकै खाँट आदम
जनजात हुन तर सन १९४७ सालमा वत भारतमा थाय टु ंगो लागेको छैन, जात माझ यस
समय आनो पुखल भूम (सुगौल सि धको धारा ३ को उपधारा ४ अन ५ का गोखा भूम) अन
जातको ऐतहासक र राजनैतक ान कम रहेका यसताकका अगुवाहका कारण ३० अ ेल १९५४
देख दाजलंग िजला पी गोखाभूम पिचम बंगालमा चू षत (Absorbed) गर दएर यो जात
भूमहन सूखुमबासी अवथामा भएका हुन । यसै कारण सन १९८६-८८ मा देशमा भीषण
गोखा या ड आदोलन भएका हुन तर सरकारले गोखाहलाई याय दन सकेको छैन देशको
नागरकता बाहेक । नागरकता पछ भारतबासी गोखाजातलाइ पन देशको भूमपु माणत गन ६
दसबर २००५ को छैटौ अनुसूचको सझौता भईसकेका छन । यसैले के सरकारले देशमा
गोखाजातलाई सय र उचत याय दनलाई भईसकेको छैटौ अनुसूचक सझौतालाई तुरत लागू
गर दने अनुरोध ट ाइछ कारण छैटौ अनुसूचीले मा गोखाजातलाई उचत याय हुनेछ । सरकारले
अय यवथा वारा गोखा समया समाधान गर दने भएतापन सवथम छैटौ अनुसूची चाहँ लागू
गर दनै पछ यसपछ मा अय ।
जय गोखा – जय भारत ।
माटो आनो भए गोखा या ड आफै आउनेछ ॥
–भीम सु बा
==================================================================









