Laying the foundation stone
Laying the foundation stone

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

Share this news

कालेबुङका विधायक रूदेन सादा लेप्चाले, अनित थापाको नेतृत्वलाई लाभाले अङ्गालेको कारण यहाँ निरन्तर विकास सम्भव भएको बताएका छन्। उनी
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत अभियान्त्रिकी विभागले लाभा उच्चतर माध्यमिक विद्यालयको भुइँतला तथा चार तल्ले भवन निर्माण कार्यको विधिवत शिलान्यासको क्रममा बोलिरहेका थिए। शिलान्यास समारोहमा प्रमुख अतिथि मुख्य कार्यपाल अनित थापा, विशिष्ट अतिथि माननीय विधायक रूदेन सादा लेप्चा, उप–मुख्य कार्यपाल सञ्चबीर सुब्बा साथै क्षेत्रीय प्रशासकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। समारोह लाभास्थित छोर्तेन परिसरमा आयोजना गरिएको थियो।

विधायक रूदेन सादाले मुख्य कार्यपाल अनित थापाप्रति कृतज्ञता व्यक्त गर्दै भने, “आजको शिलान्यास कार्यक्रमले केवल लाभा मात्र होइन, सम्पूर्ण कालेबुङलाई गर्वको अनुभूति गराएको छ। यो भवन निर्माण लाभाको विकास यात्रामा एउटा ठूलो कदम हो, र आगामी दिनमा यस्ता विकासमुखी परियोजनाहरू अझ लाभामा आउनेछन्। अनित थापाको नेतृत्वलाई लाभाले अङ्गालेको कारण यहाँ निरन्तर विकास सम्भव भएको छ।”
आज शिलान्यास गरिएको निर्माण योजनाको लागत ५ करोड ३ लाख रूपैयाँ रहेको छ। यस अवसरमा विधायक लेप्चाले बाग्राकोटमा निर्माण हुने कार्यको पनि रकम अनुमोदन भइसकेको जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ