लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रवक्ता आरके शर्माले लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार भएको बताउँदै उक्त घटनाको घोर भत्सर्ना गरेका छन्।
सोमबार साँझ दिल्लीको लालकिल्लाअचानक एक जोरदार विस्फोटले हल्लियो। लाल किल्लाको नजिक मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्किङमा रहेको कारमा जबरजस्त विस्फोट भयो, जसको आवाज टाढा टाढासम्म सुनियो। प्रत्यक्षदर्शीहरूले बताए अनुसार केही सेकेन्डमै कार आगोको गोलामा परिणत भयो र यसको ज्वालाले वरिपरि पार्किङमा रहेका करिब सातदेखि आठ कारलाई पनि समात्यो।
विस्फोट साँझ करिब ६ बजेर ५२ मिनेटमा भयो। सूचना पाएलगत्तै प्रहरीले, दमकल र अन्य एजेन्सीहरू घटनास्थलमा पुगे। आगो निभाउन सात फायर ब्रिगेडका गाडीहरू तैनाथ गरियो। उद्धार टोलीले तुरुन्त घाइतेलाई बाहिर निकाल्यो र नजिकैको लोकनायक जयप्रकाश अस्पताल (LNJP) मा भर्ना गरियो। गृहमन्त्री अमित शाह आफैले अस्पताल पुगेर वरिष्ठ अधिकारीहरू र डाक्टरहरूसँग बैठक गरेर राहत कार्यहरूको समीक्षा गरे।
घटनास्थलमा NSG, NIA र फोरेन्सिक टोलीहरू पनि पुगे। दिल्ली प्रहरीको स्पेसल सेल र बम निवारक टोली सक्रिय छ। उक्त घटनासङ्ग सम्बद्ध आतङ्कवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने अझै विभिन्न ठाउँमा अऩुसन्धान गरिरहेको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ