Tharbu under the leadership of CPM leader Kismet Tamang

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

Share this news

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बु बहादुर गाउँमा पैह्राे पीडितहरूलाई ब्याङक इमप्लाेइज फेडरेसन अफ इण्डिया दार्जीलिङ कमिटिद्वारा थर्बु चियाकमान जमानसिंह गाउँ अनि चन्द्रमान गाउँका पैह्राे पीडितहरूलाई राहात सामग्री वितरण गरिएकाे छ। राहत सामग्रीमा तारपाेलिन, कम्बल अनि खाद्य सामग्री वितरण गरिएकाे किस्मत तामाङले जानकारी गराउँदै यसभन्दा अघि पनि ब्याङक इमप्लाेइज फेडरेसन अफ इण्डिया दार्जीलिङ कमिटिद्वरा थर्बु चियाकमानकाे विभिन्न गाउँ, सियाेक आदि ठाउँमा दुइचाेटी राहत सामग्री वितरण गरिसकेकाे बताए। तिनले हालसम्म माकपाका धेरै भातृ संगठनहरूले मिरिकमा पैह्राे पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरिसकेकाे जानकारी गराउँदै हामीले आवश्यकता अनुसार राहत सामग्री वितरण गर्ने कार्यलाई आज पर्यान्त याथवत राखेको बताए। स्मरण रहोस् मार्क्सवादी कम्युनिस्ट पार्टी भारतले पैह्राे गएको तुरून्तैपछिदेखि पीडितहरूलाई राहत सामग्री वितरण गर्ने प्रयास चलाइरहेको थियो। मानवताकोे नातामा यो पार्टीले पैह्राे पीडितहरूलाई राहत सामग्री वितरण गरेर प्रशन्सनीय कार्य गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।


Share this news
आजको रोजाइ
सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

आजको रोजाइ