GTA to 87 farmers affected by drought
GTA to 87 farmers affected by drought

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

Share this news

गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन कृषि अनि वागवानी विभागका एमओडी सभासद मिलेस राईले गत 4 अक्टाेबरमा आएकाे विनाशकारी पैह्राेले मिरिक बस्ती अनि अन्य क्षेत्रमा कृषि अनि वागवानी क्षेत्रमा व्यापक क्षति गरेकाे आफू अनि विभागीय अधिकारीहरूले स्थलगत निरीक्षण अनि भ्रमण गरेपछि साेमबार 87 जना कृषकहरूलाई क्षतिपूर्ति स्वरूप रकम अनि वाेट विरूवाकाे विजन वितरण गरेकाे बताए। तिनले विनाशकारी पैह्राेले मिरिक क्षेत्रकाे धेरै कृषि जन्य जमीनकाे क्षति गरेकाे जसले कृषकहरूले धेरै नाेक्सानी खप्न परेकाे थियाे भन्दै हामीले विभागीय अधिकारीहरूकाे साथमा ग्राउण्ड जिराेमा पुगेर वस्तुस्थिति बुझेपछि सम्बन्धित निकायमा रिपोर्ट पठाएका थियाैं। साेही अनुरूप पैह्राे प्रभावित 87 कृषकहरूलाई साेमबार हामीले क्षतिपूर्ति दिन सक्षम बनेको सभासद राईले बताए। तिनले कृषकहरूलाई उक्त क्षतिपूर्ति प्रदान गरिदिएकाेमा मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए मुख्य कार्यपाल अनित थापा अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गर्दै विगतमा हामीले कृषकहरूलाई तत्काल सिचाईंकाे ब्यवस्था गर्न पानीका पाइपहरू पनि वितरण गरेका थियाैं भन्दै अब हामी कृषकहरूलाई सुन्तला, आलु लगायत विभिन्न बाेट-बिरूवा पनि वितरण गर्ने बताए। तिनले हामी कर्ममा विश्वास गर्ने मानिस हाै अनि जनहितमा असल कर्म गर्दै जाने सभासद राईले बताए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ