मुख्यमन्त्रीको सम्बोधनपछि पैह्राे पीडितहरूलाई क्षतिपूर्ति वितरण

Share this news

मिरिक महकुमा अन्तर्गतका विभिन्न ठाउँमा गत 4 अक्टोबर विहान खेरी आएकाे विनाशकारी पैह्राेकाे चपेटकाे परेर प्रभावित बनेका पैह्राे पिडितहरूलाई साेमबार क्षतिपूर्ति वितरण गरियाे। अत्तर बङ्गालमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीकले मिरिक बजार सार्वजनिक भवनबाट भरच्युल सम्बाेधन गरेकी थिइन्। त्यसपछि मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, मिरिक पन्चायत समितिका चेयरम्यान कैलास खवास, मिरिक पन्चायत समिति सदस्य समीर राई, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, तृणमूल कंग्रेस युवा जिल्ला उपाध्यक्ष विकास सुब्बालगायत अन्य पदाधिकारी आदिले मिरिक महकुमा अन्तर्गत ग्राम पन्चायत क्षेत्रका 358 अनि मिरिक नगरपालिका क्षेत्रका 300 पैह्राे पीडितहरूलाई एक लाख बीस हजार रूपियाँ प्रदान गरे।


Share this news
आजको रोजाइ
SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

आजको रोजाइ