Anand Rai appointed
Anand Rai appointed

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यलयमा आयोजित सभामा सक्रिय युवा कार्यकर्ता आनन्द राईलाई सर्वसम्मतिद्वारा गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त गरियो। पार्टी अध्यक्ष मन घिसिङद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्दै श्रद्धा लगाएर वधाई दिदै शुभकामना व्यक्त गरे। सभामा वर्तमान राजनैतिक परिवश अनि गोर्खाहरुको मुद्दाप्रति भारत सरकारसंग के कस्तो कार्यहरू भइरहेका छन् पार्टी अध्यक्ष मन घिसिङद्वारा जानकारी गराए। बर्तमान समयमा भारत सरकारद्वारा सरकारी वार्ताकार नियुक्ति विषय लिएर सम्पूर्ण नेतृत्ववर्गलाई जानकारी गराए। दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा, खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का, केन्द्रीय समिति सदस्य पारस गुरुङ लगायत दार्जीलिङ, खर्साङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिबर्गहरुको उपस्तिथिमा सम्पन्न भएको सांङ्ठनिक सभामा गोरानासं, पूर्व सैनिक संगठन साथै गोरायुमोका सदस्यहरुको उपस्थिति रहेको पार्टीका मिडिया सेल सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ