Panina Rai Rs. 50,000 provided
Panina Rai Rs. 50,000 provided

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

Share this news

सुकेपोखरी खण्ड प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गतका आशाकर्मीहरूले सियोक गुदामधुराकी आशाकर्मी पनिना राईलाई राहतस्वरूप अत्यावश्यक सामग्री तथा रु. ५०,००० आर्थिक सहयोग गरेका छन्। राई गत अक्टोबर ४ र ५ तारिखको भीषण वर्षाका कारण आएको पैह्रोबाट घरविहिन बनेकी थिइन्। सहयोग कार्यक्रमका क्रममा आशाकर्मीहरूले सरकारबाट आफ्नो सेवा अनुसार उचित पारिश्रमिक नपाएको, साथै कामको क्रममा कुनै दुर्घटना वा मृत्यु भए पनि क्षतिपूर्ति र बीमाको व्यवस्था नहुँदा ठूलो कठिनाइ भोग्नुपरेको गुनासो व्यक्त गरे। त्यसै कारण सुकेपोखरी खण्डका आशाकर्मीहरूले आफ्नै मानदेयबाट मासिक रूपमा केही रकम बचत गरी आकस्मिक अवस्थाका लागि राहत कोष स्थापना गरेका छन्। यही कोषबाट उक्त सहयोग गरिएको सोनादा क्षेत्रकी आशाकर्मी सारिका राईले जानकारी दिइन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ