Under the leadership of CPI(M)
Under the leadership of CPI(M)

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

Share this news

माकपाका श्रमिक संगठन दार्जीलिङ चियाकमान मजदुर युनियनले सरकारकाे ध्यान आकर्षण गराउँदै आइतबार श्रमदान गरेर पैह्राे सफा गर्ने कार्य गर्याे। माकपाका श्रमिक संगठन, दार्जीलिङ चियाकमान मजदुर युनियनले डीवाइएफआइ अनि थर्बु चियाकमानको एकता बाेइजका युवाहरूकाे साथमा थर्बु नाै माइल गाउँमा पैह्राे सफा गर्ने कार्य गर्याे। यस अवसरमा माकपाका श्रमिक संगठन दार्जीलिङ चियाकमान मजदुर युनियनका जिल्ला सदस्य किस्मत तामाङ, डीवाइएफआइ जिल्ला अध्यक्ष सागर शर्मा, माकपाका वरिष्ठ नेताहरू सचिन खाती, चेतन गुरूङ आदि उपस्थित थिए। कार्यक्रमबारे जानकारी गराउँदै किस्मत तामाङ अनि सचिन खातीले गत ४ अक्टाेबरमा आएकाे विनाशकारी पैह्राेले धेरै ठाउँ क्षति गरेकाे अनि कतिपय घर छेउमा रहेकाे पैह्राे जस्ताकाे त्यस्तै रहेकाे अनि सरकार पक्षले पैह्राे सफा गर्न अनि पैह्राे पीडितहरूलाई हालसम्म पुनर्वास नगरेकाे कारण माकपाका श्रमिक संगठन दार्जीलिङ चियाकमान मजदुर युनियनले श्रमदानकाे माध्यमबाट सरकारलाई ध्यानाकर्षण गर्न उक्त कार्यक्रममा गरिएकाे बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ