Sikkim begins preparations
Sikkim begins preparations

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

Share this news

आगामी १३ औं संस्करणको अन्तर्राष्ट्रिय पर्यटन मेलाको समन्वय बैठक पर्यटन तथा नागरिक उड्डयन विभागको सम्मेलन कक्षमा आयोजना गरिएको थियो। बैठकको अध्यक्षता पर्यटन तथा नागरिक उड्डयन विभाग तथा वाणिज्य र उद्योग विभागका मन्त्री टीटी भुटियाले गरेका थिए। मन्त्री भुटियाले आफ्नो मन्तव्यमा मुख्यमन्त्रीको दृष्टिकोणलाई उदृत गर्दै सिक्किमको पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने बारेमा प्रकाश पारेका थिए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, सामाजिक सञ्जाल प्रभावकारहरू लगायतको सहभागिताबारे कुरा गर्दै दृश्यता बढाउन तथा विचारहरूको आदानप्रदान प्रोत्साहित गर्न B2B बैठकहरूको महत्त्वको जोड दिए। उक्त पहललाई सफलतापूर्वक सञ्चालन गर्न सबै सरोकारवालाबाट सक्रिय सहयोग र समन्वयको अपील पनि उनले गरे। सभा समक्ष सम्बोधन गर्दै, पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष नोरगाइ लाचुङ्पाले अन्तर्राष्ट्रिय पर्यटन मेलालाई विश्वस्तरीय प्रमुख मञ्चको रूपमा वर्णन गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ