mitigation of climate change adaptation planning

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

Share this news

बदलदो जलवायु परिवर्तनको कृषि, पशुपालन, माटो, जल अनि स्वास्थ्यमा असर र क्षतिलाई ध्यानमा राख्दै न्यूनीकरण अनि प्रबन्धन हेतु बैंकर ग्रामीण विकास संस्थान, नाबार्ड को आयोजनामा “जलवायु परिवर्तन अनुकूल योजना प्रारूप न्यूनीकरण हेतु तयार गर्न साथै कार्यवहन” लिएर तीन दिवसीय आवासीय प्रशिक्षण कोलकत्तामा भइरहेको छ। पहिलो दिन योजनाको प्रारूप तयार गर्न, जोखिम प्रबन्धन, तार्किक रूपरेखा, न्यूनीकरण अनि समण हेतु सरेखन” माथि चर्चा गरियो। यस प्रशिक्षण शिविरमा सिक्किम, बंगाल, ओडिस्सा, झारखन्ड अनि छत्तीसगढ राज्यबाट कृषि, पशुधन, स्वास्थ्य, माटो र जलमाथि कार्यरत १८ वटा संस्थाका ३६ जना प्रतिनिधिहरुले भाग लिएका छन्। यस कार्यक्रमको मुख्य अतिथि एमके डे, महा प्रबन्धक, नाबार्ड अनि सञ्चालन सरोज जाना, उप महाप्रबन्धक नाबार्डले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड