Sitong-Rongchong road by IGJF
Sitong-Rongchong road by IGJF

आइजीजेएफद्वारा सिटोङ-रोङछोङको बाटो निर्माण

Share this news

आइजीजेएफ मङपू लाब्दा समष्टि साथै सिटोङ लाठ समष्टि अन्तर्गत सिटोङ २० माइल अनि मङपू स्कूल डाँडा देखि भजने बस्ती हुँदै रोङछोङ सम्मको बाटो निर्माण कार्य आइजीजेएफ प्रमुख संयोजक अजय एडवर्डको सहोगमा साथै गाउँलेहरूको संयुक्त पहलमा दुवै बाटोहरुको निर्माण भएकोले सम्पूर्ण गाउँलेहरुले अजय एडवर्डलाई साथै आइजीजेएफ पार्टीको सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका छन् भने यस कार्यलाई अझै सफल बनाउनका निम्ति दुवै समष्टिका प्रतिनिधि विशेष गरी साङ्गे शेर्पा, प्रमोद रुम्बा, प्रज्ञान गुरुङ, कुमार तामाङ, कुमार छेत्री, ज्ञाबु लेप्चा, सञ्जीव राई, निमा तामाङ, ज्ञानदीप चाम्लिङ लगायत सम्पूर्ण पार्टी प्रतिनिधिहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल