150th Anniversary of Vande Mataram
150th Anniversary of Vande Mataram

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

Share this news

भाजपा सिक्किमले नाम्ची जिल्लाका कार्यालयमा विविध कार्यक्रमको माध्यमबाट भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औं वार्षिकोत्सव मनायो। यस कार्यक्रममा राज्य उपाध्यक्ष श्रीमती अरुणा माङ्गेर, महासचिव अर्जुन राई, संयोजक भुपेन्द्र गिरी, सह-संयोजकहरु बिजय प्रसाद सुब्बा र नमो वाङचुक शेर्पा, साथै पार्टीका समर्पित कार्यकारी सदस्य र कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको गरिमालाई बढायो।संगठनले बंकिम चन्द्र चट्टोपाध्यायद्वारा १८७५ मा रचित र उनको महत्वपूर्ण उपन्यास ‘आनन्दमठ’ (१८८२) मा पहिलोपटक समावेश गरिएको ‘वन्दे मातरम्’ को पूर्ण संस्करणमा सामूहिक रूपमा गायन गर्यो। एक प्रेरक प्रमुख मन्तव्यले यस गीतको विकासलाई स्वदेशी आन्दोलनको समयमा एक क्रान्तिकारी गीतबाट १९५० मा राष्ट्रिय गीतको आधिकारिक रूपमा निर्दिष्ट गरिने तकको यात्रा वर्णन गर्दै भारतको अटूट स्वतन्त्रता र साँस्कृतिक गौरवको प्रतीकका रूपमा प्रस्तुत गर्यो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ