situation of Siok, Godam Dhura

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

Share this news

विगत ४ अक्टोबर २०२५ को भारी बर्षा र पहिरोको चपेटमा परी सियोक,गोदाम धुरा गाउँको अवस्था अस्तव्यस्त बनेको छ। त्यहाँका दैनिक ओहोरदोहोरको माध्यम रहेको पुल, बाटोहरू भत्किएर साथै पहिरोले बगाएर ल्याएको बालुवा, माटो, ढुङ्गाहरू थुप्रिएर धेरै कठिनाईको सामना गर्नु परिरहेको स्थानीय वासिन्दाहरुले दुःख पोखेका छन्।
यस्तो अवस्थामा जीटीए प्रमुख अनित थापा स्वयं डोजरमा चढी त्यहाँ पुगेका थिए तर डोजरले काम भने २ घण्टा मात्र गरी सबै काम अधुरो नै छोडेको जानकारी पनि स्थानीयहरुले दिएका छन्। जनताले भोग्नु परिरहेको यस्तो विकट स्थितिमा पनि आखिर देखावटी‌ अनि नौटंकी भएको छ। आजसम्म पनि त्यहाँ सहयोग नपुगेकोमा आइजीजेएफले प्रश्न तेर्साएको छ।

Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम