laying underground electric cables in the city

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

Share this news

पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेडको पहलमा र सिलगढी नगर निगमको सहयोगले सिलगढी शहरमा भूमिगत विद्युत तार बिछाउने काम तीब्र गतिमा भइरहेको छ। यस कामको प्रगति सम्बन्धमा नगर निगमको सभागारमा बिहीबार एउटा आपत बैठक आयोजना गरिएको थियो। बैठकमा उपमहापौर, महापौर परिषदका सदस्यहरू, बोरहरूको अध्यक्षहरू, नगर आयुक्त, सचिव, पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड, पी.एच.इ., पी.डब्ल्यू.डी.सहित सम्बन्धित विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन