President and OSD of the Panchayat
President and OSD of the Panchayat

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

Share this news

सिक्किम क्रान्तिकारी मोर्चा समन्वय बैठक तथा नव नियुक्त सल्लाहकार, अध्यक्ष र पञ्चायत राजका O.S.D. का लागि स्वागत र बधाई कार्यक्रम राज्य स्तर पंचायत सेलको आयोजनामा सिङ्ताम नगर पंचायत हलमा सम्पन्न भयो। उक्त कार्यक्रममा सबै जिल्लाका अध्यक्ष र उपाध्यक्षको उपस्थितिसँगै राज्य स्तर पञ्चायत सेलका कार्यकारी सदस्यहरूको पनि उपस्थिति रहेको थियो। व्यस्त तालिका र अपरिहार्य परिस्थितिहरूका कारण औपचारिक रूपमा केही ढिला भएको भए पनि, राज्य स्तर पञ्चायत सेलका सबै सदस्यहरूको तर्फबाट, नव नियुक्त सल्लाहकार, अध्यक्ष र पंचायतका ओएसडीलाई हार्दिक वधाइ र शुभकामना व्यक्त गरियो। जनताको कल्याण र सिक्किम राज्यको विकासमा समर्पित सेवामा ठूलो सफलता र प्रतिवद्धता प्राप्त होस् भन्ने कामना गरियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ