GTA chief Anit Thapa
GTA chief Anit Thapa

जीटीए प्रमुख अनित थापाले बीजेपी सरकारमाथि दिए बयान

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले आज सोनादा पचेङ क्षेत्रको भ्रमण गरेका छन्। यस कार्यक्रममा “चुनाव नजिकमा जातिको कुरा गर्छ, गोर्खाको मुद्दाको कुरा गर्छ। तर त्यो भन्दा अघि ? बीजेपी सरकारले चाह्यो भने जे पनि दिनु सक्छ। तर दिँदैन” भन्ने बताए। थापाले, चुनाव नजिक आउँदैछ। बीजेपीले इण्टरलोक्युटरको नियुक्ति भनेर नयाँ प्रोपागान्डा सुरु गरिरहेको बताए।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल