Meeting with Chairman and Advisers by BJP

भाजपा व्यापार सेलद्वारा अध्यक्ष र सल्लाहकारसङ्ग भेट

Share this news

भाजपा सिक्किम व्यापार तथा वाणिज्य सेलद्वारा राज्य अध्यक्ष डा. टीआर थापा र भाजपा राज्य प्रमुख सल्लाहकार छितेन टाशी भुटियासँग सम्मान भेटघाट गरेको थियो। उनीहरूले पूजाको लागि प्रसाद चढाएपछि संगठनको लागि र सिक्किमको विकासको काम गर्न आशीर्वाद मागे। भेटघाटको क्रममा, उनले संगठनलाई अझ गतिशील बनाउन विचार र धारणा साटासाट गरे र सिक्किममा वर्तमान राजनीतिक परिदृश्यको बारेमा छलफल गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।