भारतीय जनता पार्टीका नेता तथा पश्चिम बङ्गाल राज्यको विपक्षी नेता सुभेन्दु अधिकारीले कोलकातामा निर्वाचन आयोगमा मुख्य निर्वाचन अधिकारीसँग भेट गरे। यसको कारण राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले एसआइआरको विरोध गरिरहेकी छिन्। उक्त विषयमा नै अधिकारीले मुख्य निर्वाचन अधिकारीसँग भेट गरेका हुन्। उक्त भेटघाटपछि अधिकारीले पत्रकार सम्मेलन डाकेका थिए।










