गेजिङ जिल्लाका नवनियुक्त युवा प्रभारीको रुपमा दिपेन हाङ लिम्बूलाई स्वागत जनाइएको छ। उनको नेतृत्वमा जिल्लाको युवाहरु बीच एकता, उत्साह र संगठनात्मक सशक्तिकरणको नयाँ अध्याय सुरू होस् भन्ने उनका शुभचिन्तकहरूले शुभकामना दिएका छन्।