Humanely, our children are taking the initiative to manage Ghaderi

मानवपकारी हाम्रो छहारीले घडेरीको व्यस्थापन गर्ने पहल गर्दै

Share this news

हाम्रो छहारी मुम्बई अध्यक्ष श्रीमती सकुन् सिंह राईको अध्यक्षतामा मुम्बई कार्यकरणी समितिको मासिक सभा सम्पन्न भयो। जसमा उक्त संस्थाले गरेको मानव परोपकारी कार्यको चर्चा गरिएको थियो। उक्त संस्थाका मूलसचिव रामसिंह तिरुवाले सभा सञ्चाल गरेका थिए भने कोषाध्यक्ष कमल बहादुर कार्की, सह-कोषाध्यक्ष सुश्री शोभना कमल सिंह, श्रीमती अनिता राणा, प्रमुख सल्लाहकार कमल सिंहको उपस्थिति रहेको थियो। आजको सभामा आगामी कार्य योजना र हाम्रो छहारी मुम्बई घडेरीको लागि कोष सङ्ग्रह गर्ने विषयमा पनि चर्चा गरियो। स्मरण रहोस् , हाम्रो छहारी मुम्बईले टाटा क्यान्सर अस्पतालमा उपचार गर्न जाने गोर्खाहरूको लागि बिल्डिङ्ग भाडामा लिएर बस्ने व्यवस्था गर्दै आइरहेको छ। अहिले उक्त संस्थाको सिलगढी र कोलकाता शाखा पनि सञ्चालन गरिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड