Kunal Gurung became the national
Kunal Gurung became the national

कुणाल गुरुङ बने किक बक्सिङमा न्याशनल च्याम्पियन

Share this news

शेल्पु सिटोङ दार्जीलिङका कुणाल गुरुङ बने किक बक्सिङमा न्याशनल च्याम्पियन
गत २६ अक्टोबर देखि १ नोभेम्बर २०२५ सम्म आसमको उत्तर लखिमपुरमा किक बक्सिङ फेडरेसन अफ इण्डियाको आयोजनामा भारतको २९ वटा राज्यहरुमाझ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियोे। उक्त प्रतियोगितामा कुणाल गुरुङले लौकी केटगरि -६७ मा उत्कृष्ट प्रदर्शन गर्दै किक बक्सिङ प्रतियोगितामा न्याशनल च्याम्पियन बनेर सबैलाई गौरवान्वित तुल्याएका छन्। साधरण परिवारमा जन्मेका पिता कर्ण गुरुङ अनि माता प्रतिका गुरुङका १९ वर्षीय छोरा कुणाल गुरुङ हाल कलकत्ता स्थित आशुतोष महाविधालयका दोस्रो वर्षका विधार्थी हुन्। स्मरण रहोस दुई महिनाअघि तिनी यसै किक बक्सिङ्ग प्रतियोगितामा स्टेट च्याम्पियन बनेका थिए भने अहिले फेरि नेशनल च्याम्पियन बनेर गोर्खा जातिको नाम उच्च पारेका छन्। तिनको यो उपलब्धिले तिनका मातापिता साथै सम्पूर्ण सिटोङवासीमा खुशको लहर छाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड