Meeting with the program of formation of Ward Level

समष्टिमा वार्ड लेवल समिति गठन कार्यक्रम लिएर सभा

Share this news

मुख्यमंत्री प्रेमसिंह तामाङ गोलेको सल्लाह तथा क्षेत्र विधायक एवं मंत्री एनबी दाहालको आदेश अनुसार आगमी ७ नोभेम्बरमा शुभारम्भ गरिेने खाम्दोङ सिङताम समष्टिमा वार्ड लेवल समिति गठन कार्यक्रमलाई लिएर जरुरी सभाको आयोजन गरियो। सभामा उक्त समिति गठन कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने विषयमा छलफल गरियो। यो कार्यक्रम आगामी ७ नोभेम्बरमा अप्पर तिनेक, अप्पर चिसोपानी र लोवर चिसोपानीमा हुनेछ। यसर्थ यो सभामा क्षेत्रका सम्पूर्ण इष्ट मित्रहरुलाई अनिवार्यरुपमा उपस्थित भई दिने निवेदन गरिएको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 