100th Anniversary
100th Anniversary

सेन्ट टेरेसा गर्ल्स स्कूलको 100औं वार्षिकोत्सव

Share this news

यहाँ सञ्चालित सेन्ट टेरेसा गर्ल्स स्कूलको 100औं वार्षिकोत्सव पालन गरिएको थियो। उक्त कार्यक्िरममा जीटीए प्रमुख अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उनले विगत100 वर्षदेखि शिक्षा र संस्कृतिको उज्यालो फैलाउँदै आइरहेको यो विद्यालयले हाम्रो समाजमा अमूल्य योगदान पुर्याएको छ। विपन्न परिवारका नानीहरुले गुणस्तर शिक्षा यहाँ पाउन सक्छन्। शिक्षा मात्र नभएर विभिन्न क्षेत्रमा पनि विद्यालयले क्षेत्रको नाम उच्च राखेको छ। आगामी दिनहरूमा पनि सफलताको नयाँ अध्याय खोल्न सक्षमता र समर्पणले अगाडि बढ्न शुभकामना दिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड