17 वर्ष देखि वर्कर /हेल्पर दुवै कार्यभार सम्हाल्दै आइरहेकी एक आगनबाडी आइसीडीएस कर्मी लक्ष्मी तामाङले प्रोमोशन दिनुपर्छ कित अतिरिक्त रकम दिने माग गरेकी छिन्। गोराबारी, बालासनमा एकले सेन्टर चलाउन पर्दाको पीडा पोखेकी छिन्।