Twenty families were relocated to avoid accidents

दुर्घटना नहोस् भनेर बीस परिवारलाई गरियो स्थानान्तरण

Share this news

भारी वर्षाको कारण कुनै दुर्घटना नहोस् भन्ने पक्षमा यहाँको बिजनबारी डिग्री कलेजमा 20 घर परिवारलाई स्थानान्तरण गरियो। यस कालेजमा 8 घर थाना लाईन अनि मनिधारा गाउँदेखि 12 घर परिवारलाई स्थानान्तरण गरिएको जानकारी समष्टि सभासद सन्दिप छेत्रीले दिए। उनले डिग्री कलेजमा आएर सबै वासिन्दाहरूलाई भेट गरेर कुनै प्रकारको असुविधा भए आफुसँग सम्पर्क गर्ने उनले वचन दिए। यसरी नै पुलबजार थाना प्रभारी विवेक राईले पनि बिजनबारी डिग्री कलेजमा स्थानान्तरण गरिएको जनाउँदै पुल बजार थाना पक्षको हैसियतले सक्दो सहयोग गरिरहेको बताए। यस डिग्री कलेजमा बितेको चार अक्टोबर आएको भीषण वर्षाले पुल बजारको ब्रिज बगाएपछि त्यस गाउँमा बास गर्न खतरा भएको कारणले स्थानान्तरण गरिएको पनि प्रभारी विवेक राईले बताए। यसै गरी चुङथुङ टार मनि धारा गाउँमा पनि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने विचार लिएर 12 घर परिवारलाई स्थानान्तरण गरिएको सभासद सन्दिप छेत्रीले जानकारी दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड