Suspected land encroachment of Saket existing GTA

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

Share this news

नयाँ दिल्लीको साकेत अवस्थित जीटीएको जमिन दखल हुने गोरामुमो नेता सन्दिप लिम्बूले आशङ्का व्यक्त गरेका छन्। विमल गुरूङ जीटीए प्रमुख अनि एसएस आहलुवालिया सांसद हुँदा उक्त जमीनमा अस्पताल निर्माणको लागि भूमि पूजन पनि गरिएको थियो। तर 2017 मा पुनः गोर्खाल्यान्ड हुँदा विमल गुरूङ भूमिगत भए। त्यसपछि उक्त जमीनमाथि वर्तमान जीटीएले रुचि राखेन।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।