Krishna Gurung returned after completing the shooting of the Bengali movie

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

Share this news

सिलगढीका विशिष्ट अभिनेता कृष्ण गुरूङ बङ्गला चलचित्र “कफि हाउसेर सेइ अड्डाटा”को शुटिङ्ग सकेर कोलकाताबाट फर्केका छन्। यसअघि उक्त चलचित्रको शुटिङ्ग डुवर्सको चाल्सामा भएको थियो। उक्त चलचित्रमा कृष्ण गुरूङले अभिनेत्री रुपा गाङ्गुलीको सहायकको भूमिका निभाउने मौका पाएका छन्। नेपाली लघु चलचित्र “अँध्यारो द डार्कनेस”को निर्देशन गरी अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितिसकेका कृष्ण गुरूङले विभिन्न नेपाली, हिन्दी र बङ्गला चलचित्रमा अभिनय गर्दै आइरहेका छन्। न्याशनल स्कूल अफ ड्रामा, दिल्लीबाट अभिनयमा प्रशिक्षण लिएका कृष्ण गुरूङले “कफि हाउसेर सेइ अड्डाटा”को शुटिङ्गको समय अन्य कलाकार अनि प्रविधिकहरूबाट धेरै कुरा सिक्ने मौका पाएको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड