SDF party held district level meeting in Ghurpise, Namchi
SDF party held district level meeting in Ghurpise, Namchi

एसडीएफ पार्टीले घुर्पिसे, नाम्चीमा जिल्ला स्तरको बैठक सम्पन्न

Share this news

सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले घुर्पिसेमा नाम्ची जिल्ला स्तरको बैठक सफलतापूर्वक आयोजना गर्यो। सभाको अध्यक्षता पार्टी अध्यक्ष पवन चाम्लिङले गरेका थिए, र यसमा प्रमुख पार्टी पदाधिकारीहरूको सक्रिय र उत्साही सहभागिता देखियो जसले पार्टीको संगठनात्मक संरचनालाई आधार तहदेखि मजबुत र विस्तार गर्ने रणनीतिहरूमा विचार विमर्श गरे।
बैठकमा SDF पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो, जसमा श्रीमती सकुन गुरुङ (वरिष्ठ उपाध्यक्ष In-Charge, नाम्ची जिल्ला), कृष्ण खरेल (वरिष्ठ उपाध्यक्ष, प्रेस तथा प्रचार मुख्यालय), श्री सर्वधान राई (जिल्ला अध्यक्ष, पक्क्याङ जिल्ला), रमेश किरत राई (जिल्ला अध्यक्ष, नाम्ची जिल्ला), श्रीमती उर्वशी खालिङ राई (महासचिव, प्रेस तथा प्रचार) र शैल टोमतशाङ (प्रचार सचिव सह प्रवक्त, क्षेत्रीय) सम्मिलित थिए।
यस अवसरमा, जिल्ला स्तरको संगठनात्मक संरचना सुदृढ पार्नका लागि केही पार्टी सदस्यहरूलाई नयाँ जिम्मेवारीहरू पनि सुम्पिइएको थियो:• निर्मल प्रधान – संगठन प्रमुख, नाम्ची जिल्ला• बिनोद राई – कोषाध्यक्ष, नाम्ची जिल्ला• श्रीमती सारिखा शेर्पा – उप कोषाध्यक्ष, नाम्ची जिल्ला• विकास राई – समन्वयक प्रमुख, नाम्ची–सिङ्गिथाङ• जेम्स राई – समन्वयक प्रमुख, पोखलक–कमराङ• बिनोद जोगी – सचिव, फ्रन्टल संगठन, नाम्ची।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ