लगतार भइरहेकाे वर्षाले दूधे बालसन खाेलाकाे जलस्तर बढेकाे छ। यसले गर्दा खाेलामा निर्माण गरिएकाे अस्थायी पूललाई क्षति गर्ने सम्भावना बडेकाे छ। उक्त अस्थायी पूल केही दिन अघि मात्रै संचालनमा आएकाे थियाे। हालसम्म यातायात सुचारू रहे तापनि सतर्कता अपनाँउन आवश्यक देखिएकाे छ।












