महाकाल मन्दिर पूजा कमिटि र वेलफेयर सोसाइटीले मन्दिर दर्शन गर्न जाँदा महिला श्रद्धालुहरूले सुकिलो लुगा लाउनपर्ने नियम लागू गरेको छ। यसको लागि कमिटिले नोटिसबोर्ड जारी गरेकोे छ। यो नियम थाह नपाउने श्रद्धालु महिलाहरूको लागि शरीर ढाक्ने लुगाहरूको व्यवस्था गरिएको छ।












