enthusiastically welcomed by the stadium

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

Share this news

सिक्किम फुटबल संघको आयोजनामा पहिलोपटक सिक्किममै खेल्न पुगेकी भारतीय ‘ब्लू टाइग्रेस’लाई रंगशालाले उत्साहपूर्वक स्वागत गर्‍यो। यो औपचारिक फीफा मैत्रीपूर्ण खेल नभएकोले नतिजाले फीफा र्याङ्किङ्गमा प्रभाव पार्ने छैन।
दर्शकहरूको उत्साहले रंगशालालाई पर्वजस्तै बनाइदियो। भारतीय टोलीले उत्कृष्ट प्रदर्शन र खेल भावना प्रदर्शन गर्दै पहाडी दर्शकको मन जित्यो। पाल्जोर रंगशालामा बुधबार सम्पन्न महिला फुटबलको प्रदर्शनी खेलको निर्धारित समयभित्र १–१ को बराबरीमा टुंगियो। त्यसपछि टाइब्रेकरमार्फत नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले हरायो। यसरी उक्त खेलको परिणाम निश्चित गरिएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।