DYFI will go on strike

शीघ्र पुनर्वास नभए डीवाइएफआइ आन्दाेलनमा उत्रिने

Share this news

दार्जीलिङ पहाडकाे प्राकृतिक सम्पदा अनि खाेला नाला र पानीकाे संरक्षण गर्ने उदेश्यले माकपाकाे युवा संगठन डीवाईएफआईले मिरिक नन्दलाल गाउँ सार्वजनिक भवनमा स्थानीय पैह्राे पीडित अनि आम नागरिकहरूलाई सहभागी गराई एउटा सचेतना कार्यक्रमकाे आयाेजना गर्याे। जसमा डीवाईएफ आई राज्य कमिटि अध्यक्ष राेनाङ्सु सरकार, जिल्ला अध्यक्ष सागर शर्मा, माकपा मिरिकका नेता किस्मत तामाङकाे विशेष उपस्थिति रहेकाे थियाे। कार्यक्रममा पैह्राे पीडितहरूकाे शीघ्र पुनर्वासकाे माग गरियाे भने शीघ्र पुनर्वास नभए डीवाईएफई आन्दाेलनमा उत्रिने चेतावनी वक्ताहरूले दिए। यस अवसरमा डीवाई एफआईकाे पक्षबाट पैह्राे पीडितहरूलाई राहत सामग्री पनि वितरण गरियाे।


Share this news
आजको रोजाइ
झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

राज्यको कुनाकाप्चामा उच्च शिक्षा संस्थानहरूको सञ्चालन

राज्यको कुनाकाप्चामा उच्च शिक्षा संस्थानहरूको सञ्चालन

सबै नागरिकलाई सतर्क चनाखो एलबी राईको आग्रह

सबै नागरिकलाई सतर्क चनाखो एलबी राईको आग्रह

विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह

विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

महाकाल मन्दिरमा महिलाहरूले सुकिलो लुगा लाउनपर्ने

महाकाल मन्दिरमा महिलाहरूले सुकिलो लुगा लाउनपर्ने

केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग

केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

भाजपाको एस. आइ. आर. सम्बन्धी सहायता शिविर

भाजपाको एस. आइ. आर. सम्बन्धी सहायता शिविर

संजय कुमार गुप्ताको लागि शङ्कर घोष प्रचार-प्रसारमा

संजय कुमार गुप्ताको लागि शङ्कर घोष प्रचार-प्रसारमा