Funds provided
Funds provided

केन्द्रले स्मार्टफोन किन्न उपलब्ध गराएको रकम अधुरो

Share this news

पश्चिम बंगाल आँगनवाडी कर्मचारी एवं सहायिका कल्याण समिति, जोरबङ्लो–सुकेपोखरी शाखाले राज्य सरकारले एकीकृत बाल विकास परियोजनाअन्तर्गत आँगनवाडी कार्यकर्ताहरूलाई 5G स्मार्टफोन किन्नका लागि उपलब्ध गराएको १० हजार रुपैयाँको अनुदानविरुद्ध आज तीब्र विरोध जनाएको छ। समितिका प्रतिनिधिहरूले आज सुकेपोखरी स्थित बाल विकास परियोजना कार्यालयमा परियोजना अधिकृत रिञ्छेन लामा यल्मोलाई ज्ञापन पत्र बुझाउँदै राज्यको निर्णयप्रति आपत्ति जनाए। समितिकी सभानेत्री फुर्बा किमाका अनुसार केन्द्र सरकारले सन् २०२१ र २०२३ मा क्रमशः १० हजार र ८ हजार रुपैयाँको सहयोग उपलब्ध गराएको भए पनि यसपटक राज्य सरकारले मात्र १० हजार रुपैयाँ उपलब्ध गराएको र बाँकी ८ हजार रकम गायब भएको जनाएकी छिन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान