Niraj Tamang Jimba's gratitude to Home Minister Amit Shah
Niraj Tamang Jimba's gratitude to Home Minister Amit Shah

गृहमन्त्री अमित शाहप्रति निरज तामाङ जिम्बाको कृतज्ञता

Share this news

दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका पूर्व सेक्रेटरी जनरल निरज तामाङ जिम्बाले भारत सरकारको गृह मन्त्रालयबाट प्राप्त आधिकारिक पत्रप्रति गहिरो सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्। उक्त पत्र भारतका केन्द्रीय गृहमन्त्री तथा सहकार मन्त्रालयका मन्त्री अमित शाहद्वारा व्यक्तिगत रूपमा अनुमोदित र स्वीकृत गरिएको हो। विधायक निरज जिम्बा द्वारा २०२५ सेप्टेम्बर २३ मा पत्राचार गरेका थिए ,जसमा उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लाई भारत निर्वाचन आयोग द्वारा (ECI) राजनैतिक दलहरूको सूचीबाट हटाइएको बिषयबारे जानकारी गराएका थिए। विधायक जिम्बाले गृहमन्त्रीद्वारा यस विषयप्रति व्यक्तिगतरुपमा ध्यानाकर्षण दिएकोमा हार्दिक आभार व्यक्त गर्दै भने, गृह मन्त्रालयको संवेदनशीलता र गृहमन्त्रीको अटल प्रतिबद्धताको स्पष्ट प्रमाण हो ,जसले हाम्रो राष्ट्रका हरेक समुदाय, विशेष गरी भारतीय गोर्खा समुदायका लोकतान्त्रिक अधिकार र संवैधानिक चासोप्रति उहाँको दृढ निष्ठा झल्काउँछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ