First Latpuncher Gold Cup 2025
First Latpuncher Gold Cup 2025

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

Share this news

आगमी ०२ नोभेम्बरदेखि शुरु हुने उक्त “लाटपञ्चर गोल्ड कप २०२५” को खेल तालिका सार्वजनिक भएको छ। सिटोङ लाटपञ्चरको इतिहासमा अब हुने लाटपञ्चर गोल्ड कप एउटा सुनौलो इतिहास बन्नेछ भन्ने क्षेत्रवासीको मत रहेको छ। उक्त गोल्डकपमा विशेष रुपले नेपाल, भूटान, सिक्किम, केरला आदि लगायत अन्य चर्चित १४ वटा फुटबल क्लबहरुले फुटबल क्लबहरुले अंश ग्रहण गरेका छन्। सारा लाटपञ्चर बासीको पहलमा लाटपञ्चर युनाइटेड फुटबल क्लबद्वारा आयोजित यस म्याच स्थानीय खेलकूद मैदानमा आयोजन हुनेछ। प्रत्येक म्याचको समय २:३० अपरान्ह राखिएको आयोजक कमिटिको पक्षवाट एमके गुरुङले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल