युवा सामाजिक कार्यकर्ता पेम्बा भूटियाद्वार यावाङ राईलाई राहत

Share this news

सानाे राहत भए पनि ठूलाे मन बाेकेर पुगे मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भूटिया, टुहुराे यावाङ राईकाे बडाबडीकाे घर। चा‌ैद्ध बर्षीय यावाङ राई जसकाे बाबाकाे निधन भइसकेकाे छ भने आमाले उनलाई छाेडेर गएकी छिन्। उनी नाै माइल राणा गाउँमा एकलै बस्दै थिए। यहीक्रममा चार अक्टाेबर विहानखेरी आएकाे विनाशकारी पैह्राेले उनकाे घर क्षतिग्रस्त पारिदिएकाे थियाे। उनी भाग्यले बाँचे अनि हाल बडाबडीकाे घरमा बसेका छन्। एकजना आमा बाबा विहीन किशाेरलाई सहयाेग गर्न बुधबार मिरिक निवासी पेम्बा भूटिया बडाबडीकाे घरमा पुगेर खाद्य सामग्री साथै कपडा प्रदान गरे। यस अवसरमा बाेल्दै पेम्बा भूटियाले भने, यावाङ राईकाे वस्तुस्थिति बुझेपछि ठूलाे मन लिएर सानाे राहत लिएर पुगेकाे जानकारी गराउँदै यतिखेर उनलाई राहत भन्दा पनि बस्ने घरकाे ठूलाे खाँचाे रहेकाे बताए। भूटियाले यावाङकाे वास्तविकता मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई पनि बताएकाे जानकारी गराउँदै उनकाे हातमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि राहत सामग्री पठाई दिएकाे बताए। तिनले यावाङलाई आपदकाे क्षण सानाे भएपनि सहयाेग गर्न पाउँदा राहत अनुभाव भएकाे बताए

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ