Pankaj Singh-MP Bista
Pankaj Singh-MP Bista

पंकज सिहं-सांसद विष्ट भेटवार्ताको विनय तामाङद्वारा स्वागत

Share this news

दिल्लीमा दार्जीलिङका सांसद राजु विष्टले गृहमन्त्रालय, भारत सरकारद्वारा मनोनीत मध्यस्थकर्ता (Interlocutor) पंकज कुमार सिहंलाई उनको कार्यालयमा भेट गरेको समाचारमा विनय तामाङले खुशी व्यक्त गरेका छन्। यो भेटघाटको अवसरमा दुवै व्यक्तित्वहरूले भारत सरकारद्वारा दार्जीलिङ पहाड सिलगडी तराई डुवर्स अनि गोर्खा जातिको निम्ति निर्देश गरिएको जिम्मावारी अनि कार्यनीतिमाथि विचारको आदान-प्रदानले आउने दिनहरूमा अवश्य नै सकारात्मक दिशा लिने तामाङले विश्वास व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित