Not a single Gorkhe

एउटै पनि गोर्खे नाम सूचीदेखि हटे BGPM सडकमा उत्रने

Share this news

 

SIR (Special Intensive Review) जीटीए क्षेत्रमा पनि लागु हुने नै छ। यो देशको चुनाव आयोगको पहल हो। बिहारमा धेरै महिलाहरु अनि विपन्न परिवारका मानिसहरू भोट दिने अधिकार देखि वञ्चित पनि भए। यो वञ्चित पहाडको एकजना गोर्खा पनि हुनु नदिने BGPM नेता केशवराज पोखरेलको भनाइ रहेको छ। उनले पहाडको सन्दर्भमा, 1. एक जना गोर्खाको नाम पनि SIR पहलमा छुट्टिनु हुँदैन। 2. मतदाता शुद्धीकरण गर्ने नाममा जीटीए क्षेत्र देखि बाहिरका कुनै पनि मतदाताको नाम यहाँ हालिनु हुँदैन। 3. BGPM पहाडको सत्तामा रहेको एक पञ्जिकृत राजनैतिक दल हो। हाम्रो दलको बुथ स्तरीय एजेन्ट्स (BLA ) SIR पहलको हरेक कार्यमा संग्लग्न हुनुपर्नेछ। 4. SIR विषय पहाडको राजनैतिक दलले सोसियल मिडियामा बोल्नुभन्दा गोर्खाको भोट अधिकारको रक्षा गर्नु मैदानमा उत्रने अपील गरेका छन्। गोर्खाको अस्तित्व बाँचे मात्र राजनीति गर्नु सकिन्छ। यो समय पार्टीभन्दा जातिलाई महत्व दिने आव्हान उनले गरेका छन्। 5. यदि एकजना गोर्खाको नाम पनि मतदाता सूची देखि बाहिरियो भने BGPM सडक आन्दोलनमा उत्रने उनले बताए।


Share this news
आजको रोजाइ

Betting Without the Difficulty with [Gambling establishment Name

Timing their stop by at Caesars Windsor can be somewhat boost your sense, as the specific sundays or incidents could possibly get focus big crowds of people

Caesars Castle Internet casino Examine � The Truthful Comment

Canplay Gambling establishment � Built for champions as you

Caesars Virginia Gambling establishment & Sportsbook: What you need to Learn

Within gambling establishment product reviews, we usually assemble studies regarding the readily available languages and you can customer service alternatives

Suggestions for New Users into Boo Gambling enterprise

Professionals can be deposit regarding EUR, USD, CAD, NZD, Wipe, NOK, and PLN currencies within Bob Casino

Representative views and you will recommendations away from BitStarz Gambling establishment

How to proceed While in the a visit to Caesars Windsor