सिलगढी नगर निगमले हरियालीकरणको लक्ष्यलाई ध्यानमा राख्दै सधैं यस प्रयासमा तत्पर छ। सिलगढी नगर निगमको पहलमा वातावरणको सही सन्तुलन कायम राख्ने उद्देश्यका साथ नगर क्षेत्रमा विभिन्न स्थानहरूमा विभिन्न प्रकारका रुखहरू लगाइएको छ। ती ठाउँहरूमा आज सिलगढी नगर निगमका मेयर अनि अन्य पदाधिकारीहरूको टोलीद्वारा निरीक्षण गरिएको थियो।


