Edwards' letter to Banerjee
Edwards' letter to Banerjee

चिया श्रमिक ज्याला सङ्कटप्रति एडबर्डसको पत्र ब्यानर्जीलाई

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडबर्डसले राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई उत्तर बङ्गालका चिया बगानहरूमा चलिरहेको ज्याला सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै पत्राचार गरेका छन्। जुन पत्रमा चारसूत्रीय माग एडबर्डसले राखेका छन्। ती हुन्ः 1.चिया बगान मजदुरहरूलाई सीपयुक्त श्रमिकको रूपमा वर्गीकरण गर्दै,जुलाई–डिसेम्बर २०२५ को दर अनुसार पृथक र औपचारिक न्यूनतम ज्याला सूचना जारी गरियोस्। 2.दार्जीलिङ,तराई,डुवर्स र जलपाईगुडीका बगानहरूमा नियमित निरीक्षण र ज्याला अभिलेखको प्रत्यक्ष प्रमाणीकरणमार्फत कानूनी कार्यान्वयन सुनिश्चित गरियोस्। 3.मजदुर सङ्गठनहरू,स्थानीय जनप्रतिनिधि र व्यवस्थापन प्रतिनिधिहरू समावेश गरिएको विशेष समिति गठन गरि, मुद्रास्फीति र जीवनयापन खर्चअनुसार न्यायोचित ज्याला संरचना तय गरियोस्। 4.विगतमा न्यूनतम ज्यालाभन्दा कम पाएको अवधिका लागि मजदुरहरूलाई बक्यौता वा क्षतिपूर्तिसहितको भुक्तानी गरियोस्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ