initiative of sanitation workers TMC
initiative of sanitation workers TMC

सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण

Share this news

नक्सलबारी ब्लक १ सरसफाई कर्मचारी तृणमूल ट्रेड युनियनको पहलमा बागडोगरा बिहार मोडमा छट पर्वमा छटको सामग्री वितरण गरिएको छ। कार्यक्रममा दार्जीलिङ जिल्ला आईएनटिटियुसी अध्यक्ष निर्जल डे, जिल्ला कोर कमिटी सदस्य पापिया घोष, आईएनटिटियुसी नक्सलबारी ब्लक १ अध्यक्ष विजय गुरुङ, महिला ब्लक अध्यक्ष पद्मा डे राय, ब्लक सह-अध्यक्ष स्वागत घोष, सरसफाई कर्मचारी तृणमूल युनियनका अध्यक्ष गणेश मल्लिक, अपर बागडोगरा प्रमुख संजीव सिन्हा र लोअर बागडोगरा उपप्रधान विश्वजीत घोष, लोअर बागडोगरा क्षेत्रीय अध्यक्ष सन्‍तु दत्त, अल्पसंख्यक ब्लक अध्यक्ष साबिर अली लगायत अन्य उपस्थित थिए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग