strong decision in every corner of Sikkim

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

Share this news

मुख्यमन्त्रीजका राजनीतिक सचिव विकास बस्नेतलगायत छ जिल्लाका सबै अतिरिक्त राजनीतिक सचिवहरू पनि उपस्थितिमा एउटा बैठकको आयोजन गान्तोकमा आइतबार गरिएको थियो। उक्त बैठकमा एसकेएम पार्टीको उपस्थितिलाई सिक्किमका हरेक कुनाकुप्तमा अझ सुदृढ बनाउने कार्यमा सामूहिक भूमिका र जिम्मेवारीहरूमा केन्द्रित थियो। मुख्यमन्त्री प्रेमसिंह तमाङ्गले प्रस्तुत गरेका दृष्टिकोण, विकास कार्यक्रम, र जनकल्याण पहलहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीतिक दृष्टिकोणहरूको बारेमा छलफल गरिएको थियो।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष