दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

Share this news

मिरिक अनि सिलगढीबीचको मार्ग आजदेखि खोलिने भएको छ। गत चार अक्टोबर राती परेको भिषण बर्षाले बालासन नदीमा बाढी आएको थियो। जसले दुधे अवस्थित पुलमा भएको क्षतिका कारण यातायात ठप्प भएको थियो। लगभग तीन सातापछि आजदेखि सवारी साधनहरुको चलाचल सम्भव हुने बताइएको छ। अस्थायी रुपमा ह्युम पाइपद्वारा निर्मित पुल भएर आजदेखि वाहनहरूको आउजाउ शुरु हुनेछ। पीडब्ल्यूडीले भत्किएको फलामको पुलबाट सय मिटर मुन्तिर बालासन नदीमा ह्युम पाइप लगाएर विकल्प सेतु निर्माण कार्य थालेको थियो।

Share this news
आजको रोजाइ

छठ पर्वको बेला फर्नीचरको दोकानमा लाग्यो भीषण आगो !

वार्ड १५ मा तृणमूल युवा कांग्रेसको सङ्गठनात्मक छलफल

सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण

जीटीएले बंगाल सरकारको एजेन्ट भएर काम गर्दैछः सन्दिप लिम्बु

सिङ्गेल सडक दुरावस्थाः नेताको राजनीति, जनताको पीडा!

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी