पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

Share this news

मिरिक ब्यावसाय संगठन अनि मिरिक पारिजात संघले मिरिक बजारमा एउटा श्रद्धाञ्जली सभाकाे आयाेजना गरेर विनाशकारी पैह्राेकाे चपेटमा परेर ज्यान गुमाउनेहरूकाे आत्मा शान्तिकाे कामना गर्दै दुई मिनट माैन पालन गरि श्रद्धाञ्जली अर्पण गर्याे। यस अवसरमा मिरिक ब्यावसाय संगठनका अध्यक्ष सेवन राई अनि मिरिक पारिजात संघका सचिव प्रमिला सुब्बाले शनिबार विहानखेरी गएकाे विनाशकारी पैह्राेले मिरिक अनि सियाेककाे 13 जनाले ज्यान गुमाएकाे जसलाई श्रद्धाञ्जली अर्पण गर्न श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएकाे बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान