Conference and Small States Conference
Conference and Small States Conference

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

Share this news

सिक्किमका स्पीकर मिंग्मा नोरबु शेर्पा र उप स्पीकर श्रीमती राज कुमारी थापा, सिक्किम विधान सभा सचिवालयका सचिव र प्रमुख निर्देशकको साथमा ६ अक्टोबरमा लन्डनको इन्डिया हाउस एल्डविचमा आयोजित स्वागत समारोहमा उपस्थित भएका थिए। जुन भारतका कार्यवाहक उच्च आयुक्त, राजदूत कार्तिक पाण्डेद्वारा आयोजना गरिएको थियो। श्री हरिवंश, माननीय उपअध्यक्ष, राज्य सभा, राज्य विधान सभाका अध्यक्षहरु र भारतीय सांसदहरु पनि कार्यक्रममा उपस्थित थिए। अघिल्लै CPA सिक्किम शाखाको प्रतिनिधिमण्डलले लन्डनको नेशनल ग्यालरी र ब्रिटिश म्युजियमको पनि भ्रमण गरेको थियो। स्पीकर, लोकसभा ओम बिरलाको नेतृत्वमा भारतीय प्रतिनिधिमण्डल ६–१२ अक्टोबर, २०२५ मा बृजटाउन, बार्बाडोसमा आयोजना हुने ६८औं राष्ट्र Commonwealth संसदीय सम्मेलन र ४१औं साना राज्य सम्मेलनमा सहभागी हुन बृजटाउन, बार्बाडोसका लागि प्रस्थान गरेको छ।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ