जीटीए अन्तर्गत सबै शैक्षिक संस्थाहरू अस्थायीरुपमा बन्द

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागले मिति 7 अक्टोबर 2025 मा एक आदेश जारी गरेको छ। यो आदेश अनुसार, भारी वर्षा र पहिरोका कारण 4 र 5 अक्टोबर 2025 मा क्षेत्रको सम्पूर्ण यातायात र सम्पर्कमा अवरोध भएकोले सबै शैक्षिक संस्था (सरकारी, अर्धसरकारी, निजी, मिशनरी, प्राथमिकदेखि माध्यमिक विद्यालय, SSKs, MSKs लगायत) 8 देखि 10 अक्टोबर 2025 सम्म बन्द रहनेछ। शैक्षिक संस्थाहरू 13 अक्टोबर 2025 सोमबारदेखि पुनः खुल्ने व्यवस्था गरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान