IGJF Prashant Lama's tally
IGJF Prashant Lama's tally

आइजीजेएफ प्रशान्त लामाकाे टाेलीद्वारा तारपोलिन वितरण

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक महकुमाका संयाेजक प्रशान्त लामाकाे नेतृत्वमा गएकाे एउटा टाेलीले मिरिक नगरपालिका वार्ड नम्बर 6 अनि 7 मा पुगेर क्षेत्रका पैह्राे पीडितहरूलाई तारपाेलिन वितरण गरेकाे छ। यस अवसरमा बाेल्दै प्रशान्त लामाले मिरिकमा आएकाे विनाशकारी प‌ैह्राेले मिरिक महकुमाभरि व्यापक क्षति गरेकाे छ।कतिपय ठाउँ बाटाे नभएकाे कारण हामी चाहेर पनि पुग्न सकेका छ‌ैनाैं। तर जहाँ पुग्न सक्छाैं त्यहाँ पुगेर पिडितहरूलाई सहयाेग गरिरहेका छाैं भन्दै यही क्रममा आफू अनि पहिला गाउँ स्कूल डाँडा ग्राम पन्चायत एकका उप प्रधान अनुप सुब्बा, मिरिक नगरपालिका वार्ड नम्बरका कन्भेनर नवीन राई साथै अन्य सदस्यहरू मिरिक नगरपालिकाकाे छ र सात नम्बर वार्डमा पुगेर पैह्राे गएकाे ठाउँहरुमा तारपाेलिन लगाइदिने कार्य गरेको बताए। तिनले आपदकाे बेला हामी मानवतालाई अघि राखेर सेवा कार्यमा लागि परेका छाैं भन्दै घर विहिन भएकाहरूकाे चाँडै पूनवास हाेस् भन्ने आफूहूले चाहेको बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ