राज्य र केन्द्रले प्राकृतिक आपदा घोषणा गर्दै सहयोग गर्ने माग

Share this news

४ अक्टोबर २०२५ को दिन दार्जीलिङ पहाड , तराई अनि डुवर्समा आएको प्राकृतिक आपदाको कारण ज्यान गुमाएका परिवारहरुप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ साथै पार्टीको तर्फबाट सहानुभूति जनाउँदै गोरामुमो सदेव साथमा रहेका छौं। यस्तो बिकट परिस्थितिमा पनि राज्यसरकारद्वारा राज्य प्राकृतिक आपदा घोषणा नगर्नु धेरै दुख अनि खेदपुर्ण कुरा हो। भारत देशको प्रधानमन्त्री अनि गृहमन्त्रीद्वारा सहानुभूति मात्र जताइएको छ। यस्तो विकट परिस्थितिमा राज्य अनि केन्द्र सरकारले प्राकृतिक आपदा घोषणा गर्दै यथाशीघ्र सहयोग पुर्‍याउने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रवक्ता वाई लामाले अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा