एसकेएम केन्द्रीय कार्यालयमा सदस्यता अभियानको बैठक

Share this news

मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेम सिंह तामाङको दिशा निर्देशनमा एसकेएम पार्टीको केन्द्रीय कार्यालयमा आज एक संक्षिप्त तर महत्त्वपूर्ण बैठक सम्पन्न भयो। यस बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चाको उपस्थितिमा अतिथिहरूको सहभागिता रहेको थियो। बैठकमा OSD हरू, CLC अध्यक्ष, जिल्ला पदाधिकारीहरू साथै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रेस सचिव बिकाश बस्नेत, OSD कर्मा सुब्बा, कानुनी परामर्शदाता श्रीमती पूजा लामिछाने तथा एसकेएम केन्द्रीय कार्यालयका महासचिव पवन गुरुङको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न